मकैबालीमा लाग्ने प्रमुख कीराहरू र तिनको व्यवस्थापन विधि

मकैबालीमा लाग्ने प्रमुख कीराहरू र तिनको व्यवस्थापन विधि

नेपालमा मकै खेती उच्च पहाड, पहाड र तराई सबै ठाउँमा गरिन्छ तर
मध्यपहाडको लागि प्रमुख खाद्यान्न र राष्ट्रियस्तरमा धानपछिको दोस्रा
खाद्यान्नबाली हो । साधारणतया मकै छरेदेखि भाँच्ने बेलासम्म मकैबालीमा धेर
थरिका कीराहरूको आक्रमण हुन्छ । मकै लगाउने समय अनुसार यिनीहरूका
क्षति कम वा बेंसी हुन्छ । प्रायः प्रतिकूल (कम तापक्रम) मौसमले गदा
हिउँदमा लगाइएका मकैमा कीराहरूको प्रकोप कम देखिएको छ साथै पहाडी
खण्डभन्दा तराई र भित्री मधेशमा छरेको मकैबालीमा कीराहरूको आक्रमण
र क्षति बढी पाइएको छ । नेपालमा अनुमान गरे अनुसार मकैबालीमा ५५
थरीका कीराहरूको आक्रमण हुन्छ जसमध्ये ८–१० जातका कीराहरू बढी
सक्रिय र त्यसै अनुरुप क्षति पु¥याउछन् । आर्थिक दृष्टिकोणले महŒवपूण
कीराहरूको पहिचान, क्षति तथा व्यवस्थापन प्रविधि बारे संक्षिप्त जानकारी तल
गरिएको छ ।
१. मकैको गवारो ९ःबष्शभ कतझ दयचभच०स्
क. मकैको धर्के गवारो ९क्तचष्उभम कतझ दयचभच, ऋजष्यि उबचतभििगक क्धष्लजयभ०स्
पहिचानः वयस्क रात्रीचर पुतली
मझौला खालको पराले र·का हुन्छन् ।
यसको अगाडिका पखेटा हल्का खैरा
र·का र किनारमा मसिना काला
थोप्लाहरू हुन्छन् । पछाडिका पखेटा
सेतो र·का हुन्छ । लार्भाहरू लामो,
खैरो पहेलो, टाउको खैरो र पिठ्ँयुमा
४ वटा खैरा धर्साहरू हुन्छन् । पोथीले बसन्तकालीन मकैको पातको तल्ला
सतहमा खप्टिएका थुप्रोको रूपमा हल्का पहेंला र·का अण्डाहरू पार्छन् ।
एउटा पुतलीले आफ्नो २–१२ दिनको जीवनकालमा करिब ३०० ओटा अण्डा
पार्छ । लाभ्रेका शरिर हलुका खैरो र चारओटा खैर धर्सायुक्त र टाउका
गाढा खैरो हुन्छ ।
ज्ञख. गुलावी गबारो ९एष्लप द्ययचभच, क्भकबmष्ब ष्लाभचभलक ध्बपिभच०स्
पहिचानः यो धर्के गवारो भन्दा कम हानिकारक हुन्छन् । बयस्क पुतलीका अघिल्ला
पखेटा खैरो र पछिल्ला पखेटा सेतो र·का हुन्छन् । लार्भाहरू लामो (२० देखि २५
मि.मि.), टाउको खैरो र शरिरको माथिलो सतह गुलाबी र·का हुन्छन् । लाभ्रे
गुलाबी र·को र धर्के गभारोको भन्दा अलि ठूलो हुन्छ । यो कीरा लाग्ने बालीहरूः
मकै, जुन ल े ो, उखु, कोदो, धान आदि ।
क्षतिको प्रकार
९म्बmबनभ कथmउतयm०स्
त् त् कलिला लाभ्रेहरूले शुरुमा पात खान्छन
र पातमा गोली लागेका जस्ता छिद
देखिन्छन् । त्यसपछि लाभ्रेले विरूवाका
गुभो खुलेपछि त्यसमा प्वाल पारि भित्र
पसेर डाँठभित्र गुदी खाँदै तलतिर जान्छन् ।
त् त् यसले गर्दा ४–५ पाते अबस्थाका कलिला
विरूवाहरूको बढ्ने बिन्दु अर्थात गुभो क्षति
हुनाले गुभो सुक्न थाल्छ । यस प्रकारका
क्षतिलाई मृत गुभो ९म्भबम जभबचत० भनिन्छ ।
त् त् बालीको प्रारम्भिक अवस्थामा गभारा
कीराको आक्रमणले खेतमा विरूवाका
सख्या कम हुन्छ र उब्जनी निकै घट्छ ।
त् त् पुष्पावस्थापूर्वका प्रौढ विरूवाहरूमा
कीराले पातहरूमा क्षति गरेका चिÞनहरू
र बिस्टाएको दिसा देख्न सकिन्छ ।
त् त् धानचमर र घोगा लागेपछि यिनले त्यसमा
पनि आक्रमण गरी क्षति पु¥याउँछन् ।
त् त् डाँठभित्र पसेका लाभ्रेले गुदी खाएर
डाँठलाई खोक्रो तुल्याउँछन् । जोडल
हावा चलेमा खोक्रा डाँठ भाँचिन्छन् ।
खोक्रो डाँठ भित्रबाट रातो देखिन्छ र
यसबाट एक किसिमको गन्ध आउँछ ।
त् त् यो मकैमा लाग्ने सबभन्दा ठूलो ध्वंसात्मक
कीरा हो ।
द्दव्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०स्
त् त् कीरा कम लाग्ने जातको प्रयोगः स्थानीय जातहरूभन्दा उन्नत जातहरूमा
यो कीराबाट क्षति कम भएको पाइएको छ । मकैका उन्नत जातहरू जस्त
रामपुर कम्पोजिट, अरुण–२, रामपुर–१, मनकामना–३, देउती जातका
मकैमा गवारोको क्षति कम पाइएकोले यस जातको मकै लगाउन राम्रो हुन्छ ।
त् त् स्वच्छ खेती गभारो कीरा नियन्त्रणको सबभन्दा प्रभावकारी उपाय हो जसका
लागि मकै भाँचेपछि कीरा लागेको खेतवारी जोत्ने र ठुटाहरू एकत्र गरी
जलाएर नष्ट गर्ने गरेमा ठुँटामा सुषुप्त अवस्थामा रहेका लाभ्रेहरू नष्ट हुन्छन् ।
त् त् गवारो लागेर पातमा छिद्र परेका वा मृत गुभो बनेका बोटहरू देखा पन
बित्तिकै जरासमेत उखेलेर जलाउने वा गाडेर नष्ट गर्ने वा गाईबस्तुहरूलाइ
खुवाउने ।
त् त् बालीबाट झारपात उखेली सफा राख्नु पर्छ ।
त् त् गबारोले क्षति गर्ने क्षेत्रमा मकैको वीउदर सिफारिस मात्राभन्दा २५% ल
बढाएर प्रयोग गर्ने । यसो गर्दा गवारोले केही बोट क्षति गरेपनि गोड्न
बेलामा यसको बोट संख्या कायम हुन जान्छ र उत्पादनमा त्यति धेरै कमी
हुन पाउँदैन् ।
त् त् माटोको उर्वराशक्तिको आधारमा रासायनिक मलको प्रयोग गर्नु पर्छ ।
त् त् खेतबारीमा बत्तिको पासो राख्नाल
रातिपख बत्तीको उज्यालोमा पुतलीहरू
आर्कषण हुन्छन् र बत्तिको पासोमा
फस्दछन् । यसरी पासोमा परेका माउहरू
संकलन गरी मारिन्छ फलस्वरुप यसका
क्षति कम गर्न सकिन्छ ।
त् त् उपलब्ध भएमा गवारो कीराको अण्डा
पहिलो पटक देखा पर्ने बित्तिकै ट्राईकोग्रामा (अण्डाको परजीवी कीराहरू)
ट्राईकोकार्डका रुपमा १ लाख प्रतिहेक्टरको दरले प्रभावित मकै बोटमा
छोड्नुपर्छ ।
त् त् व्यासिलस थुरेन्जेनिसिस ९द्यत।० मा आधारित जैबिक बिषादी जस्तै डिपेल
वा बायोलेप ३ ग्राम प्रति लिटर पानीमा राखी बेलुकापख १० दिनका
फरकमा छर्नाले यसको नियन्त्रण गर्न सकिन्छ ।
त् त् मकै रोपेको १५ दिनपछि वा पातमा गभारोले क्षति गरेको चिÞनहरू
घदेख्ने बित्तिकै ०.००७% को साइपरमेथ्रीन, (०.७ एम.एल.), ०.१% का
कार्बारिल (२ ग्राम प्रति लिटर पानीमा) वा ०.०५% को क्लोरोपाइरीफोस
(२.५ एम.एल प्रति लिटर पानीमा) मिसाएर छर्ने ।
त् त् वीउ उत्पादन गर्ने मकैको हकमा एक्सन ५०५ (साइपरमेथ्रीन ५०% +
क्लोरोपाइरीफोस ५%) १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई गुभा
भिज्ने गरी छर्ने ।
त् त् गेडा बिषादीमा क्लोरोपाईरिफस १० जी अथवा फ्यूराडन ३% जी,
३–४ दाना प्रतिबोटका दरले गुबोमा पर्नेगरी राख्नाले गवारो कीराका
प्रभावकारी नियन्त्रण पाइएको छ । गेडा बिषादीको प्रयोग पछि करिब १
महिनासम्म मकैको डाँठ, पातहरू गाईबस्तुलाई खुवाउनु भने हुँदैन ।
२. फौजी कीरा ९ब्चmथ धयचm, ःथतजष्mलब कभउबचबतब ध्बपि०स्
पहिचानः यस कीराको प्रकोप मकै लगाउन
सबै ठाउँमा फाट्फूट देखिएतापनि चितवन
लगायत तराईका केही जिल्लाहरूमा या
कीरा सालिन्दा जस्तो देखिन्छ । बयस्क पुतली
रात्रिचर स्वभावका ध्वाँसे र·का हुन्छन् ।
अघिल्ला पखेटामा कालो धब्बा र छेउमा हल्का
र·का धर्कोहरू हुन्छन् । पछिला पखेटा खैरा
र·का हुन्छन् । लाभ्रेहरूको र· हरियो र गुलावी मिसिएको हुन्छ । शरिरमा
लम्वेतान तीन रेखाहरू र साथै केही चन्द्राकार दागहरू हुन्छन् ।
क्षतिको प्रकार
९म्बmबनभ कथmउतयm०स्
त् त् लार्भेहरू मकैको पातहरू खान्छन ।
त् त् कीराको संख्या धेरै भएको वेला यसल
विरूवाको डाँठ र पातको मुलनशा बाहेक
सम्पूर्ण भाग खान्छ ।
त् त् सानो बाली भएमा यसले जमिनको सतह
देखिनै खाईदिन्छन् जसले गर्दा बाली
पलाउन सक्दैन ।
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०स्
त् त् खेतमा पानी (सिंचाई) पटाउनाले माटो भित्र बसी विगार गर्ने कीराहरू नष्ट हुन्छ ।
त् त् मकै लगाउनुभन्दा अगाडि मकै खेत वरपरका विभिन्न घाँसहरू हटाउनु पर्दछ ।
द्धत् त् यो फौजी कीरा बत्तिमा आकर्षित हुने हुँदा प्रकाश वत्तिको पासोका
प्रयोगद्वारा पनि यसको वयस्कहरू समाउन सकिन्छ ।
त् त् किसान स्तरमा हलेदो + साबुन पानी + गहुँतको प्रयोग फौजीकीराका
ब्यबस्थापनमा प्रयोग भएको पाइएको छ ।
त् त् इमामेक्टीन बेन्जोएट ९त्चबमभ लबmभ(प्ष्लन नयगचम० ०.३ मिली प्रति लिटर
पानीमा मिसाइ १५ दिनको अन्तरालमा छर्नाले फौजीकीराहरू पारालाइसिस
भई मर्दछन् । यदी त्यसमा २ मि.ली. प्रति लिटर माथिको मिश्रणमा
मिसाउँदा इमामेक्टिनको प्रभाबकारीता अझै बढेको पाइएको छ ।
त् त् रोगर ३० ई. सी. २ एम.एल. प्रति लिटर वा सुपर डी (क्लोरोपाईरिफोस
५०% + साइपरमेथ्रिन ५%) १.५ एम.एल. प्रति लिटर पानीमा मिसाइ
एकनाशले बोटको सबै भागमा पुग्ने गरी बेलुकी पख स्प्रे गर्नु पर्छ ।
३. कीर्थो ९ँष्भमि ऋचष्अपभत, द्यचबअजथतचगउभक उयचतभलतयकगक ीष्अजतभलकतभष्ल०स्
पहिचानः यो कीरा लामो, शरिर भन्दा सि· ठूला
र पछाडिका एक जोड खुट्टा मोटा र तगडा हुन्छन् ।
शरिरको र· गांढा खैरो हुन्छ र यिनीहरू रातिपख
कराई रहन्छन् । पेटको पछिल्लो भागमा २ ओटा
अनुलाग ९अभचअष्० शरीरको एक तिहाई जति लामा
हुन्छन् । यो कीरा लाग्ने बालीहरूः मकै, गहु , ँ जौ,
जुन ल े ो, कोदो, सबै प्रकारका तरकारीहरू आदि ।
क्षतिको प्रकार
९म्बmबनभ कथmउतयm०स्
त् त् यसका माउ र बच्चा दुबैले विरूवाका
कलिलो अवस्थामा वोट काट्दछन् र
काटेको भाग बोकेर यसले आफनो गुँडमा
समेत लग्दछन् ।
त् त् मकैबालीमा किर्थाले कलिलो अवस्थामा
बढी दुःख दिन्छन् तर छिपिसकेका
बालीमा यसले त्यति दुःख दिन पाउँदैन ।
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०स्
त् त् जाडो महिनामा खेतलाई गहिरो गरी जोत्नु पर्छ ।
त् त् खेतमा पानी (सिंचाई) पटाउनाले माटो भित्र बसी विगार गर्ने कीराहरू
नष्ट हुन्छन् ।
छत् त् मकैबारीमा हागाँहरू गाडिदिएमा तिनमा लाटोकोसेरो बसेर किथ्रा
खान्छन् र केही मात्रामा नियन्त्रण गर्न सकिन्छ ।
त् त् किथ्रा लाग्ने खेतबारीमा जमिन तयार गर्ने बेलामा मालाथायन ५% धुला
वा फेन्भलरेट ०.४% धुलो २०–२५ के.जी. प्रतिहेक्टरका दरले छरेर
माटोमा मिलाईदिनुपर्छ ।
त् त् किथ्रा नियन्त्रण गर्न तपसील अनुसार विषयुक्त चारा बनाई १० कि.ग्रा.
प्रति हेक्टर छर्नुपर्छ ।
गहँ क
ो चोकर
. १ कि.ग्रा
क्लोरोड न े वा मालाथियन धुलो . ५ ग्राम
सख्खर वा भेली
. ५ ग्राम
मुछ न ् चाहिने जति पानी 
(स्रा त े ः शिवाकोटी, २०५९)
त् त् क्लोरोपाईरिफस (डर्वसान) २० ई.सी. वा सुपर डी (क्लोरोपाईरिफोस
५०% + साइपरमेथ्रिन ५%) मध्ये कुनै एउटा प्रभावित बालीमा स्प्रे गरेमा
यसको नियन्त्रण गर्न सकिन्छ ।
४. खूम्रे कीरा
९ध्जष्तभ न्चगद, एजथिियउजबनब चगनयकब ःभकिजभष्mभच,
ज्ययितचष्अजष्ब क्उ। ब्लयmबबि क्उ।०स्
पहिचानः यसको वयस्क अवस्था खपटे हो ।
बयस्क खपटेहरू खैरो अथवा गाढा खैरो र·का
हुन्छन् । माटोमा बस्ने अन्य कीराभन्दा फरक,
लार्भा “सी” आकारका, पेटका अन्तिमसम्म
सुन्निएका जस्तो र राम्ररी विकास भएका ३
जोडी खुट्टा भएका हुन्छन् । लाभ्र ह े रूको टाउका
खैरो र·का र शरिर सेतो र·का हुन्छन् यसलाइ
छोर्इ ि दयो भने बटारिन्छ । खुम क
्र ो नोक्सानी पानी
नजम्ने जग्गा विशेषगरी पाखो जग्गा र वर्षात क

भरपर्ने हल्का माटोमा देखिन्छ ।
जीवनचक्र–उष्ण प्रदेशमा १ वर्ष र शितोष्णमा
२–३ वर्ष ।
यो कीरा लाग्ने बालीहरूः मकै, जुन ल े ो, गहँ , ु जौ, आलु, सिमी, सबैजसो खेती गरिन
बालीहरू र धेरै थरीका घाँसहरू ।
टक्षतिको प्रकार
९म्बmबनभ कथmउतयm०स्
त् त् माटोमा बसि बालीलाई बिगार
गर्ने कीराहरू मध्ये सबैभन्दा विनाशकारी
कीरा हो ।
त् त् खुम्रेहरू माटोभित्र बसि मकै उम्री सक
पछि कलिलो विरूवाको जराहरू खान्छन
जसले गर्दा विरूवाहरू बढ्न सक्दैन र
पछि मर्दछन ।
त् त् मर्न लागेको विरूवा उखेलेर हेर्दा जराहरू सबै खाएको पाइन्छ ।
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०स्
त् त् बाली काटी सकेपछि खेतवारीलाई गहिरो गरी जोती दिनाले माटोभित्र
बस्ने कीराहरू सूर्यको तापले गर्दा मर्दछन् साथै परजीवी एवं चराहरुल
खाइदिन्छन् ।
त् त् बालीबाट झारपात उखेली सफा राख्नु पर्छ ।
त् त् खेतमा काँचो गोवरमलको प्रयोग गर्नु हुँदैन, खुम्रेको माउले काँचो गोबर
फुल पार्दछ र पाकेको गोबर मलमा यी फुलहरु मर्दछन् ।
त् त् खुम्रेबाट बच्न बाँझो जग्गामा मकैको खेती गर्नु हुँदैन ।
त् त् खेतमा पानी (सिंचाई) पटाउनाले माटो भित्र बसी विगार गर्ने कीराहरू
नष्ट हुन्छ ।
त् त् खपटे कीराहरूलाई प्रकाशखोरमा आकर्षित गरी मार्न पनि सकिन्छ ।
रात्रिमा पेट्रोम्याक्स वा अन्य प्रकाशस्रोतका मुनी चौडा भाँडोमा मट्टीतेलपानी
राखिदिएमा प्रकाश स्रोतमा झुम्मिन आएका खपटेहरू मट्टीतेल पानीमा
खसी मर्छन् ।
त् त् खुम्रे धेरै लाग्ने ठाउँमा मकै लगाउनु भन्दा पहिले माटोमा क्लोरपाईरीफस
१० जी विषादी १ कि. ग्रा. प्रति रोपनीको दरले माटोमा राम्ररी मिसाइ
मकै छर्नु पर्दछ ।
त् त् हरियो ढुसी ९ःभतबचजष्शष्गm बलष्कयउष्बिभ० र सेतो ढुसी ९द्यभबगखभचष्ब
दबककष्बलब० १–१ कि. ग्रा. लाई २५ के.जी. गोबरमलमा मिसाई ८
दिनसम्म छायाँदार ठाउँमा राख्ने र जमिनको तयारी गर्ने बेलामा माटोमा
प्रयोग गर्ने । यसको प्रभावकारितको लागि लाईनमा प्रयोग गर्नु पर्दछ ।
त् त् खडा बालीमा खुम्रे नियन्त्रणको लागि क्लोरोपाईरिफस २० ई.सी. २.५–३
ठके.जी. प्रतिहेक्टरका दरले १००० लिटर पानीमा मिसाई छर्नुपर्दछ । या
बिषादी सिंचाईको पानीका साथ पनि प्रयोग गर्न सकिन्छ । माटोमा प्रशस्त
चिस्यान भएको अवस्थामा क्लोरोपाइरिफस २० ई.सी. वा मोनोक्रोटोफस
३६ एसएल वा क्विनाल्फस २५ ई.सी. ४ ली. प्रतिहेक्टरका दरले ४०–५०
के.जी. बुरबुराउँदो माटोसँग मिसाएर वर्षात् शुरु भएको २१ दिनपछि
छरेर प्रयोग गर्न सकिन्छ ।
५. फेद काटने कीराहरू ९ऋगत धयचmक, ब्नचयतष्क कभनभतगm, ब्। ष्उकष्यिल०
पहिचानः बयस्क पुतली ध्वाँसे र·का हुन्छन् ।
लाभ्र ह े रू चिल्लो, र· ध्वाँस , े ढाडपट्टी धर्साहरू
र छु द ँ ा बटारिने स्वभावका हुन्छन् । दिउँसा
लाभ्र ह े रू लुक र े बस्छन र रातिपख माटोबाट
बाहिर नीस्कि बालीलाई बिगार गर्छन । यसका
वासस्थान पनि माटोभित्रै हुन्छ ।
क्षति गर्ने बालीहरूः
मकै, आलु, काउली समुहका तरकारीहरू, जुन ल े ो आदि ।
क्षतिको प्रकार
९म्बmबनभ क्थmउतयm०स्
त् त् लाभ्रेहरू रातिपख माटोबाट बाहिर
निस्की मकैको कलिलो अवस्थामा
जमिनको सतहबाट काट्दछन् र त्यसका
कलिलो डाँठ र पातहरू खान्छन् ।
त् त् खेतबारीमा मकैका कलिला वोटहरू
ढलाएको देखिन्छ ।
त् त् मकैको वोट छिप्पि सकेपछि यसले दुःख
दिन सक्दैन ।
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०स्
त् त् राम्ररी पाकेको गोवर÷प्रा·ारिक मलहरू मात्र प्रयोग गर्नुपर्छ ।
त् त् कीराको आक्रमण हुने सम्भावना भएमा वीउदर केही बढाएर प्रयोग गर्नुपर्छ ।
त् त् खेतमा ठाउँठाउँमा प्रकाशखोर ९ीष्नजत तचबउक० थाप्नुपर्छ । रात्रिमा ९–११
बजेतिर पेट्रोम्याक्स वा प्रकाशको अन्य स्रोत बालेर सो मुनी चौडा
भाँडोमा मट्टीतेल पानी राखेर प्रकाशखोर तयार गर्न सकिन्छ ।
डत् त् विरूवाहरू काटेको ठाउँमा वा ओइलाएका बोटहरूको जरा नजिक
डल्ला वा माटोमुनि कोट्टयाएर लाभे्रहरू खोजी जम्मा गरेर मट्टीतेलपानीमा
डुबाएर मार्न सकिन्छ ।
त् त् प्रभावित बालीमा सिंचाई गर्ने ।
त् त् सुकेका वा थुपारिएर राखेका मmारपातहरूमा लुकेर बसेका लाभ्रेहरू
संकलन गरी नष्ट गर्ने ।
त् त् फेदकटुवा कीराको अधिक प्रकोप हुने जमिनमा जमिनको अन्तिम तयारीका
समयमा अल्डिकार्व (टेमिक) १०% गेडा १०–१५ केजी प्रतिहेक्टर वा
फेन्भलरेट ०.४% धुलो वा डर्सवान १० जी वा मालाथायन ५% धुलो वा
कार्बोफ्युरान ३% गेडा २०–२५ की.ग्रा. प्रतिहेक्टरका दरले प्रयोग गरी
माटोमा मिलाउनु पर्छ ।
त् त् खडाबालीमा क्लोरोपाईरिफस २० ई.सी. वा क्विनाल्फस २५ ई.सी.
२.५–३.० ली. प्रतिहेक्टरका दरले १००० ली. पानीमा मिसाई बोटहरूका
जरा नजिक स्प्रेयर वा हजारीको सहायताले छर्केर वा सिँचाईको पानीका
साथमा प्रयोग गर्न सकिन्छ ।
६. लाही ९ब्उजष्म, च्जयउबयिकष्उजगm mबष्मष्क ँष्तअज।०
पहिचानः सानो, कालो अथवा हरियो र·का
लाहीहरू मकैको गुवो, धानचमर र कलिला
घोगामा लाग्दछन् र यी भागहरूबाट यिनका
माउ र बच्चा दुब ल ै े आफ्नो तीखो सु ड ँ गाडेर
रस चुस्दछन् र गुलियो पदार्थ दिसा गर्छन् जसमा
कालो ढुसीरोग लाग्दछ । लाहीहरूमा सन्तान
उत्पादन क्षमता बढी हुन्छ र धेरै जसो संख्यामा
पखेटा हँ द ु न ै न् । यिनीहरूले भाले बिनाको सन्तान उत्पादन गर्न पनि सक्छन् ।
क्षतिको प्रकार
९म्बmबनभ क्थmउतयm०स्
त् त् यिनले पातमा बिष्ठाका रूपमा मधुरस
९जयलभथ मभध० स्राबित गर्छन् । मधुरसमा
ध्वाँसे ढुसी बिकसित हुन्छ जसले गदा
विरूवाको प्रकाश संश्लेषणमा बाधा
उत्पन्न हुन्छ ।
त् त् वातावरणमा पर्याप्त आद्र्रता र बदली
ढमौसम धेरै दिनसम्म रहेमा लाईकीराको सब्ख्या तीव्रगतिले बृद्धि हुन्छ र
उब्जनी धेरै ह्रास हुन सक्छ ।
त् त् ब्यापक आक्रमण भएमा पातहरू पहेंलिन्छन् । लाईकीराले मकैका
मोजाईक रोग पनि सार्दछ । मोजाईक रोग लागेमा पातहरू छिरबिर
(पहेंला र हरिया) हुन्छन् घोगा हलुका रहन्छन् र दाना परिपक्व हुन
नसकी उब्जनी ३० प्रतिशतसम्म ह्रास हुन सक्छ ।
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०स्
त् त् धेरैजसो अवस्थामा लाही कीराको नियन्त्रण
गर्न आवश्यक पर्दैन किनभने यसका
प्राकृतिक कीराहरू जस्तो थोप्ले खपटे,
घुमक्कड झींगा र अन्य मसिना बारुलाहरू
यसको बिभिन्न अवस्थामा आक्रमण गरी
खान्छन् र आफै नियन्त्रणमा आउँछन् ।
त् त् तर कीराको संख्या बढी पाइएमा ०.०४% मिथाइल डेमेट्न (मेटासिस्टक
२५ ई.सी. १.६ मि.लि. प्रति लि. पानीमा) वा ०.०४% को डायमेथोएट
(रोगर ३० ई. सी. ४ एम.एल. प्रति ३ लि. पानीमा) वा मालाथायन झोल
सिफारीश मात्रामा स्प्रे गर्न सकिन्छ ।
७. धमिरा ९त्भचmष्तभक०स्
पहिचानः धमिरा ज्यादै सामाजिक कीरा
हो । यिनका समुहमा रानी, भाले, सिपाही र कमी
धमिरा हुन्छन् । यिनको शरिर हल्का पहे ल ं ो र
नरम हुन्छन् । रानी समुहमा सबभन्दा ठूलो र
अण्डा उत्पादक सदस्य हो । भाले रानी भन्दा
साना तर अन्यभन्दा ठूला हुन्छन् । सिपाहीहरूका
टाउको ठूलो र ब·ारा बलियो हुन्छ र यिनल
आक्रमक स्राव उत्पन्न गर्छन् तर कर्मीहरू साना
र बहुसब्ख्यक हुन्छन् जसको मुख्य काम भोजन खोजी गर्नु हो । कर्मी धमिरा न
बालीनालीका शत्रु हुन् ।
क्षतिको प्रकार
९म्बmबनभ क्थmउतयm०स्
त् त् मसिनो, सेतो, नरम शरिर भएका धमिराहरू वलौटे र सुख्खा माटोमा गुँड
बनाई बस्छन् र माटोमा छरेको वीउमा आक्रमण गरी वीउ खान्छन् जसल
ज्ञण्गर्दा प्रभावित वीउ उम्रन पाउदैन ।
त् त् यिनले कलिला विरूवाका जरा क्षति गर्ने भएकोले विरूवाको बृद्धि रोकिन्छ
र आक्रान्त विरूवाहरू मर्छन् ।
त् त् धमिराले जरा नजिकको माटो खुकुल्याउन
हुँदा बोटहरू ढल्ने सम्भावना बढ्छ ।
त् त् विरूवा बढेपछि वोटमा यसले माटोका
सुरु· बनाउँछन् । धमिराले विरूवाका
जरा र माटो उठाएका भागमा डाँठहरू
खान्छन् ।
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०स्
त् त् धमिराको गोलाहरू पत्ता लगाएर खनेर नष्ट गर्ने, गोलामा पेट्रोल, मट्टितेल
वा अन्य विषादी खन्याउँने ।
त् त् प्रभावित क्षेत्रमा सिंचाईको सुविधा भएमा पानी पटाउनु बेस हुन्छ ।
त् त् गर्मीयाममा खेतलाई गहिरो गरी जोत्नु पर्छ ।
त् त् जमिन मुनि लोभ्याउने खानाको प्रयोग गरेर पनि यसको नियन्त्रण गन
सकिन्छ । जस्तैः रोटीको टुक्राहरुमा बिषादी राखी लोभ्याउने र मार्ने ।
त् त् सेतो ढुसी ९द्यबगखभचष्ब दबककष्बलब० एक के.जी.लाई २५ के.जी. गोवरमलमा
मिसाएर एक सातासम्म छायाँदार ठाउँमा राख्ने र जमिनको तयारी गन
बेलामा छरेर माटोमा मिलाउने वा धमिरा भएको ठाउँठाउँमा राखिदिने ।
ढुसीले सब्क्रमित धमिरा गोलामा पुगेपछि क्रमशः धमिराको गोला न
नष्ट हुन्छ ।
त् त् धमिरा लाग्ने जमिनमा कीटनाशक बिषादीद्वारा उपचारित वीउ रोपेमा
धमिराले वीउ र कलिला विरूवा क्षति गर्न सक्दैनन् । क्लोरपाईरीफस
२० ई.सी. को ४–५ मी.ली.+१०–२५ मी.ली. पानी प्रति के.जी. वीउका
दरले प्रयोग गर्न सकिन्छ ।
त् त् बाली लगाउनु भन्दा पहिले माटोमा क्लोरपाईरीफस (डर्सवान १० जी) वा
मालाथायन ६ प्रतिशत धुलोले माटोको उपचार गरी मकै लगाउनु पर्छ ।
त् त् खडा बालीमा धमिरा नियन्त्रण गर्न क्लोरोपाईरिफोस २० ई.सी. २–३
ली. वा क्रुड आयल (प्रयोग भैसकेको मोबिल आयल) ३ ली. प्रतिहेक्टरका
दरले सिँचाईको पानीको साथमा मिसाएर प्रयोग गर्न सकिन्छ ।
ज्ञज्ञ८. पात बेरुवा ९ःबष्शभ भिबा ायमिभच, ःबचबकmष्ब तचबउभशबष्कि०
पहिचानः वयस्क रात्रिचर पुतली गाढा खैरा
र·को हुन्छ । यसको अल्पायु लाभ्रे टल्कन
चिल्लो–हरियो र पूर्ण विकसित लाभ्रे गुलावी
र·को हुन्छ । अण्डाबाट निस्केपछि लाभ्र ह े रू
कलिला पातहरूमा विचरण गर्छन् ।
क्षतिको प्रकार
९म्बmबनभ क्थmउतयm०स्
त् त् लाभ्रेहरूले पातको दुबै किनारलाइ
दोब्य्राएर बेर्छन् र बेरेको पातलाई रेसमी
धागोद्वारा बाँच्छन् ।
त् त् बेरिएको पातभित्र लुकेर बसी
लाभ्रेले पातको हरियो पदाथ
खान्छन् । परिणामस्वरुप आत्रमित पात
सेतो र कागजजस्तो देखिन्छ ।
त् त् एउटा लाभ्रेले २–३ पात खान सक्छ ।
लाभ्रेहरू कहिलेकाँही मकैको गुभो र
पुर्णच्छदभित्र पनि लुक्छन् । लाभ्रेहरूल
पातको सम्पूर्ण हरियो पदार्थ खाएर सक्न
हुँदा साना विरूवाहरू मर्छन् ।
त् त् पातहरुमा दिसा प्रशस्त देखिन्छ ।
त् त् यस कीराले जुनेलो र बाजरामा पनि
आक्रमण गर्छ ।
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०स्
त् त् ०.०२५ प्रतिशत मिथाइल डेमेटन (मेटासिस्टक्स २५ ई.सी. १ मी.ली.
प्रतिलिटर पानी) वा ०.०५ प्रतिशत फेनिट्रोथायन (फोलिथायन ५० ई.सी.
१ मी.ली. प्रति ली. पानी) वा ०.२ प्रतिशत कार्बारिल (सेभिन ५० डब्ल्युपी
४ ग्रा. प्रति ली. पानीमा) र डर्बसान २०% ई.सी. (क्लोरोपाइरीफोस २
मी.ली. प्रति ली. पानी) का दरले स्प्रे गर्ने ।
ज्ञद्द९. अन्य कीराहरू ९इतजभच ष्लकभअतक० ः
मकै बालीमा कहिलेकाँही फटेग ा ्र ९न्चबकक जयउउभच० , खैरो घुन ९न्चभथ धभभखष्०ि र
धानचमरमा लाग्ने खपटे ९त्बककभ िदभभतभि० पाटे खपटे ९द्यबलमभम दष्कितभच दभभतभि० , चनाका
कोसा छेढ न ् े लाभ्रे ९न्चबm उयम दयचभच० , रिठ्ठे कीरा ९द्यबिअप दभभतभि० , उफ्रने खपटे ९ँभिब दभभतभि०
र भटमासको झुसिलकीरा ९क्यथदभबल जबष्चथ अबतभचउष्ििबच० आदिको पनि आक्रमण भई ठूला
क्षति भएको देखिन्छ । फटे ग ं ा ्र र खैरो घुनले मकैको कलिलो विरुवामा व्यापक क्षति
गर्न सक्छ भने धानचमरमा लाग्ने खपटे र बाघे खपटेले परागकणका साथै मकैका
जु ग ँ ा खार्ई क्षति गर्छन् । चितवन जिल्लामा हालका वर्षहरुमा धान चमरमा लाग्न
खपटेको प्रकोप बढ्दै गएको छ र यो भदौद िे ख कार्तिकसम्म बढी सक्रिय पाइन्छ ।
फटेबग्रा धानचमरमा लाग्ने खपट पाटे खपट
हेलिकोभपा वायर वम सुट फ्लाइ
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०
त् त् माथि उल्लिखित कीराहरूबाट बढी क्षति पाइएमा मालाथायन ५० ई.
सी. झोल वा नुभान ९म्म्ख्ए० , वा एक्सन ५०५ ९ऋजयिचयउथचष्उजयक छण्५
भ्ऋंऋथउभचmभतजचष्ल छ५० , मध्ये कुनै एउटा सिफारीश मात्रामा छर्नुपर्छ ।
ज्ञघ१०. अन्य जीवहरूः
१०.१. सुगाहरू ९एबचचयतक, एकष्ततबअगबि अथबलयअभउजबबि यच पचबmभचष्०, घर
कौवा ९ऋयmmयल जयगकभ अचयध, ऋयचखगक कउभिलमभलक०
मकैबालीमा घोगा बन्न थालेपछि विभिन्न पन्क्षीहरूले आक्रमण गर्न थाल्छन् ।
तीमध्ये सुगा र कौवा प्रम ख
छन् । यिनले घोगाको अग्रभागबाट खोस ल े ा काटेर
घोगाबाट दाना खान्छन् । यिनले एउटा घोगा प्रायः आंशिक रुपले खाएर वा
कहिलेकाहीँ पूरा घोगा खाएपछि अर्को घोगामा आक्रमण गर्छन् । चराहरूल
क्षति गरेको घोगाहरू रोग र कीराको प्रकोप हुने बढी सम्भावना हुन्छ ।
व्यवस्थापन विधि
९ःबलबनझभलत उचबअतष्अभक०
त् त् मकैबालीहरूलाई बिभिन्न पंक्षीहरूबाट जोगाउन कृषकहरूले खेतबारीका
बीचमा टहरो वा टाँड बनाई गुलेलीको सहायताले स–साना ढु·ा आदि
फ्याँकेर चरा धपाउँछन् ।
त् त् विभिन्न आवाज आउने ध्वनी निकाल्ने मेसिनको प्रयोग गर्न सकिन्छ । तर
बारम्बार एकै किसिमको आवाजप्रति चराहरू अभ्यस्त भई नडराउने हुन
सक्ने भएकोले यसको बिवेकपूर्ण प्रयोग गर्नुपर्छ ।
त् त् ए सिटाइलिन बिस्फोटक संयन्त्रको सहायताले आवाज उत्पन्न गराएर पनि
चराहरू भगाउन सकिन्छ । यस यन्त्रमा क्याल्सियम कार्बाइड राखिएका
हुन्छ र यो बलेपछि एसिटाइलिन ग्याँस उत्पन्न भई बिस्फोटनको आवाज
उत्पन्न हुन्छ । प्रत्येक ५ मिनेटका अन्तरालमा बिस्फोटन गराउँदा १२
घण्टामा करिब ५०० ग्रा. क्याल्सियम कार्बाइड खर्च हुन्छ ।
त् त् खेतबारीमा मरेका काग झुण्डाएर वा बुख्याचा बनाई स्थापना गरी
चराहरूलाई टाढै राख्न सकिन्छ । तर चराहरू यी बस्तुसँग परिचित
भएपछि यो तरिका असफल हुन्छ ।
ज्ञद्धत् त् कागहरू मार्न लेबेसिड ९भिदबथअष्म० १०० ई.सीं (फेन्थाउन) को ०.२
प्रतिशत घोलमा रोटी भिजाएर खुवाउन सकिन्छ ।
त् त् बालीको सतहभन्दा माथि अल्युमिनमका र·ीन टल्कने रिबनहरू
झुण्डा्याइदिएमा प्रकाश टल्केर आँखामा पर्ने र रिबनहरू हल्लिदा
आवाज आउने भएकोले सुगा भाग्छन् ।
त् त् पंक्षीहरू समात्न जाल वा खोरहरू प्रयोग गरिएको पनि पाइन्छ ।
त् त् चराहरूले घोगाको टुप्पाबाट खोसेला काटेर मकै खाने भएकोले यदि
घोगको खोस्टा टुप्पाबाट क्षति गर्न नसकिने स्थिति सृजना गर्न सकेमा सुगा
र कौवाले घोगाको अन्य भागबाट खोसेल्टा काटेर क्षति गर्न सक्दैनन् ।
यस कारण घोगाको टुप्पा कुनै सरल उपायले बाँध्ने र बचाउने कोसिस
गर्नुपर्छ । बोटको घोगाको टुप्पा बाँध्नका लागि साइकलको ट्युबका
छल्ला, सटल कक वा अन्य कुनै कोनिकल बस्तुहरू प्रयोग गर्न सकिन्छ ।
कागजको टोपी बनाएर घोगाको टुप्पा भागबाट छोपिदिनोले पनि सुगा वा
कागबाट हुने क्षति कम गर्न सकिन्छ ।
ज्ञछसन्दर्भ सामाग्री
अन्सारी, अनिसुर रहमान, सुनिल अर्याल, नरेश डांगी (२०७०),
फटयांग्राको पहिचान, जीवनी र व्यवस्थापन, कीट बिज्ञान
महाशाखा, खुमलटार, ललितपुर ।
गिरि, यज्ञ प्रसाद, सुनिल अर्याल, नरेश डागीं (सम्पादन), (२०६९),
आलुखेती तथा शत्रुजीव ब्यबस्थापन। कीट विज्ञान महाशाखा,
नेपाल कृषि अनुसन्धान परिषद, खुमलटार, ललितपुर, ११८ पेज ।
जि. सी., डा. युवक ध्वज (२०६९), बाली विरूवाका शत्रुहरूको जैविक
व्यवस्थापन, बाली संरक्षण निर्देशनालय, हरिहरभवन, ललितपुर ।
नेउपाने, डा. फणीन्द्रप्रसाद (२०५८), बाली विरूवाको शत्रु र तिनका
रोकथाम, साझा प्रकाशन, पुलचोक, ललितपुर ।
नेउपाने, डा. फणीन्द्रप्रसाद (२०५७), जडीबुटीद्वारा कीरा नियन्त्रण, साझा
प्रकाशन, पुलचोक, ललितपुर ।
नेउपाने, प्रा. डा. फणीन्द्रप्रसाद (२०६५), जैविक विधिद्वारा कीरानियन्त्रण,
साझा प्रकाशन, पुलचोक, ललितपुर ।
साउँद, नरबहादुर (२०६६), नेपालका बालीनाली र तिनको दिगो खेती,
साझा प्रकाशन, ललितपुर ।
शिवाकोटी, गोपाल (२०५९), मकैबालीमा लाग्ने कीराहरु र नियन्त्रण
प्रविधि, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय मकैबाली
अनुसन्धान कार्यक्रम, रामपुर, चितवन
एबलभचग च्। द्य। बलम थ्। ए। न्ष्चष् ९द्दण्ज्ञज्ञ०। ःबलबनझभलत या भ्अयलयmष्अबििथ
क्ष्mउयचतबलत ब्नचष्अगतिगचब िबलम ज्यगकभजयमि एभकतक या ल्भउब।ि
ल्ब्च्ऋ, भ्लतयmययिनथ म्ष्खष्कष्यल, प्जगmबतिबच, ीबष्तिउगच, ल्भउब।ि
ज्ञघट उउ।
ज्ञटज्ञठ

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>